तितो सत्यका बाल कलाकार राजले गरे सुनिशासँग विवाह
काठमाडौं । हास्य टेलिश्रृंखला तितो सत्यका बाल कलाकार राज आचार्यले अभिनेत्री तथा मोडल सुनिशा बजागाईँसँग विवाह गरेका छन् ।
उनीहरुको विवाह रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा भएको हो । विवाहमा परिवार र निकट आफन्तको उपस्थिति मात्र रहेको थियो ।
एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया