NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

रवि लामिछानेले पार्टीको नाम ‘स्वतन्त्र’ राखेकोमा अर्को पनि उजुरी

काठमाडौं । सञ्चारकर्म छोडेर राजनीतिमा आएका रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गरेकोप्रति निर्वाचन आयोगमा अर्को पनि उजुरी परेको छ ।

चलचित्र निर्देशकसमेत रहेका काभ्रेपलाञ्चोक मनोज पण्डित र विश्व साइकल यात्री पुष्कर शाहलगायत चार जनाले अर्को निवेदन दिएको आयोगका प्रवक्ता गालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यसअघि स्वतन्त्र उम्मेदवारी अभियानमा संयोजक डम्बर साहुले पनि निवेदन दिएका थिए ।

लामिछानेले स्वतन्त्र शव्दको दुरुपयोग गरेको उनीहरूको आरोप छ ।

No photo description available.

स्वतन्त्र उम्मेदवारलाई आघात पुगेको भन्दै रवि लामिछानेकाे पार्टीर्विरुद्ध उजुरी