सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम थियो ।
महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
‘२०८३ मंसिर अघि महाधिवेशन हुन्छ’-गगन थापा
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
प्रतिक्रिया