मूल्यवृद्धिको विरोधमा उत्रिएका युवा संघका कार्यकर्ता र प्रहरीबीच झडप
काठमाडौं । मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
मूल्यवृद्धिविरुद्ध बानेश्वरमा मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि बिहीबार बेलुकी दुई पक्षबीच झडप भएको हो ।
झडपपछि त्यस क्षेत्रको यातायात अबरुद्ध भएको थियो ।
प्रदर्शनमा सहभागीले ‘मूल्यवृद्धि फिर्ता गर’, ‘प्रधानमन्त्री राजीनामा दे’जस्ता नारा लगाएका थिए ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया