सुनको मूल्य ३०० रुपैयाँले घट्यो
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुन मूल्य घटेको छ । शुुक्रबार सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार शुत्रबार चाँदी १० रुपैयाँले घटेर १२ सय ४० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया