सुनको मूल्य ४०० रुपैयाँले बढ्यो
काठमाडौं । सोमबार सुनको मूल्य ४०० रुपैयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
आइतबार तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया