एनआइसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत जहाजको टिकट काट्दा क्यास ब्याक पाइने
काठमाडौं । एनआइसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत जहाजको टिकट काट्दा सस्तो पर्ने भएको छ ।
एपमार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ । ग्राहकले बैंकको मोबाइल बैंक प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन् ।
मोबाइल बैंकिङ मार्फत टिकट बुकिङमा ग्राहकले पहिलो टिकट बुकिङमा ५ सय र दोस्रो पटक १ सय रुपैयाँसम्म क्यास ब्याक पाउनेछन् । बैंकका अहिले ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया