एमाले, कांग्रेसहितका विभिन्न दलका १३ नेता–कार्यकर्ता माओवादीमा प्रवेश
काठमाडौं । एमाले, कांग्रेस, मसाललगायत दलका नेता–कार्यकर्तासहित १३ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई आफ्नो दल माओवादी केन्द्रमा प्रवेश गराए ।

माओवादीमा प्रवेश गर्नेमा मसालका केन्द्रीय सदस्य खडक राना थारू, एमाले सुदूरपश्चिम प्रदेश सदस्य वीरवल बिक, कांग्रेसका महाधिवेशन प्रतिनिधि चन्द्रसिंह विकलगायत छन् ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया