सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार सोही मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९7 हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलामा १२ सय ५५ रुपैयाँले कारोबार भएको चाँदी मंगलबार स्थिर रही सोही मूल्यमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया