महुली लघुवित्तले ४ लाख १६ हजार एफपिओ निष्काशन गर्ने
काठमाडौं । महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले थप सार्वजनिक सेयर (एफपिओ) निष्काशन गर्ने भएको छ । संस्थाले सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये ४ लाख १६ हजार १४७ कित्ता सेयर निष्काशन गर्न लागेका हुन् ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धको कार्य गर्न लघुवित्तले आज एक सूचना प्रकाशित गर्दै कोटेसन आह्वान गरेको हो ।
इच्छुक बिक्री प्रबन्धकले उक्त थप सार्वजनिक सेयर कम्पनीको प्रोफाइलसहित सूचना प्रकाशन भएको १५ दिभित्र दर पेश गर्न कम्पनीले आह्वान गरेको छ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया