आइएमई लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशमा शाखा प्रबन्धक
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले शाखा प्रबन्धक माग गरेको छ । इन्स्योरेन्सले सातै प्रदेशका ६७ शाखाका लागि उक्त पदमा कर्मचारी माग गरेको हो ।
इन्स्योरेन्सले प्रदेश १ मा १५ शाखा, मधेश प्रदेशमा ११ शाखा, बागमती प्रदेशमा १७ शाखा, गण्डकी प्रदेशमा ७ शाखा, लुम्बिनी प्रदेशमा ९ शाखा, कर्णाली प्रदेशमा ४ शाखा र सुदुरपश्चिम प्रदेशमा ४ शाखा कार्यालयका लागि शाखा प्रबन्धक माग गरेको हो ।
कम्पनीका अनुसार उम्मेदवारको उमेरको २३ वर्ष पुरा भई ३५ वर्ष नकाटेको हुनुपर्दछ। इच्छुक उम्मेदवारले १५ दिनभित्र इन्स्योरेन्सको इमेल [email protected] मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
हेरौं सूचना :

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया