पोखरामा चिनियाँले चलाएको कम्पनीमा प्रहरीको छापा
काठमाडौं । पोखरामा चिनियाँ नागरिकले चलाएको एक कम्पनीमा प्रहरीले छापा मारेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले पोखरा–१७, ड्यामसाइटमा घर भाडामा लिएर राखिएको कार्यालयमा बिहीबार छापा मारेको हो ।
सो कार्यालयमार्फत साइबर अपराध जोडिएका गतिविधि भइरहेको आशंकामा प्रहरीले छापा मारेको बताइएको छ ।
प्रहरीले कम्पनीमा कार्यरत तीनजना चिनियाँ र ७५ नेपाली नागरिकलाई सोधपुछ गरिरहेको स्रोतले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया