यी हुन् रविको पार्टीका केन्द्रीय सदस्य
काठमाडौं । सञ्चारकर्मबाट राजनीतिमा होमिएका रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले मान्यता पाएसँगै २१ सदस्यीय केन्द्रीय समिति पनि सार्वजनिक भएको छ ।
पार्टीको सभापतिमा लामिछाने स्वयम् छन् भने प्रवक्ता डा. मुकुल ढकाललाई तोकिएको छ ।
हेरौं केन्द्रीय सदस्यको सूची :

यसैबीच, सभापति लामिछानेले आफू ठूला बेथितिविरुद्ध लड्न राजनीतिमा आएको बताएका छन् ।
उनले शुक्रबार राति एक भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।
‘हामीले मिलेर लड्नु पर्ने विषय थुप्रै छन् र हामी “ठूला बेथिति“विरुद्ध लड्ने हो, एक–अर्काविरुद्ध होइन । राष्ट्रिय स्वतन्त्र पार्टी, सबै देश भक्तसँगको सहकार्यका लागि निशर्त खुला छ । मन, वचन र कर्मले,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यस्तो छ भिडियो सन्देश :
https://www.facebook.com/100006065443699/videos/735601844350306/
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया