अर्थमन्त्री प्रकरण : प्रचण्ड र सभामुखबीच के कुरा भयो ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा बर्खास्त गर्न चौतर्फी दबाव आइरहेका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच आज प्रचण्डनिवास खुमलटारमा भेट भएका हुन् । भेटवार्तामा सभामुअख सापकोटाले प्रचण्डलाई अर्थमन्त्री जनार्दन शर्माबारे ‘छानबिनका लागि रूलिङ गर्छु’ भनेको एक माओवादी नेताले बताए ।
पार्टीका पूर्वस्थायी कमिटी सदस्यको बैठकमा अर्थमन्त्रीबारे संसद्मा कुरा उठेको र सभामुखले समेत चासो राखेको बताएका थिए । त्यसपछि उनले सभामुखसँग भेटवार्ता गरेका हुन् ।
अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न प्रचण्डको साथ खोज्दै प्रधानमन्त्री देउवा
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया