प्रचण्डले गठन गरेको पोलिटब्यूरोप्रति सहभागीको आपत्ति, बैठक नै स्थगित
काठमाडौं । अध्यक्ष प्रचण्डदवारा १२५ सदस्यीय पोलिटब्यूरो गठन प्रस्तावमा सहभागीले विरोध जनाएपछि बैठक स्थगित भएको छ ।
बिहीबार प्रज्ञा भवन कमलादीमा बसेको बैठकमा प्रचण्डले १२५ जना पोलिटब्यूरो सदस्यहरूको नाम वाचन गरिरहेका बेला आफ्ना नाम नपरेपछि असन्तुष्टहरूले होहल्ला गरेका थिए ।
पोलिटब्यूरो गठनमा विवाद उत्पन्न भएपछि बैठक एक घण्टाको लागि स्थगित भएको छ । प्रचण्डले प्रस्तुत गरेको नाम कतै दोहोरिएको त कतै नपरेको, मापदण्डबिपरित आएको भन्दै सहभागीहरूले विरोध जनाएका थिए ।
यस्ता छन् प्रचण्डले वाचन गरेका पोलिटब्यूरो सदस्यहरू
–पुष्पकमल दाहाल प्रचण्ड
–नारायणणकाजी श्रेष्ठ
–कृष्णबहादुर महरा
–गणेश शाह
–गिरिराजमणि पोखरेल
–चक्रपाणि खनाल
–जनार्दन शर्मा
–वर्षमान पुन
–देव गुरुङ
–मात्रिका यादव
–लीलामणि पोखरेल
–शक्तिबहादुर बस्नेत
–देवेन्द्र पौडेल
–पम्फा भुसाल
– हरिबोल गजुरेल
– हितमान शाक्य
–युवराज दुलाल
–युवराज चौलागाईं
–माधव सापकोटा
–कृष्णप्रसाद सापकोटा
–ईश्वरी भट्टराई
–प्रकाशहरि पोखरेल
– उर्मिला अर्याल
– अजम्बर राई
–ओनसरी घर्ती
–अमृता थापा
–शिव मण्डल
–जयपुरी घर्ती
–राम कार्की
–इन्द्र आङ्बो
–श्याम श्रेष्ठ
–गंगा कार्की
–रेखा शर्मा
–कृष्णध्वज खड्का
–राजु खड्का
–अन्जना विशंखे
– हरिराज अधिकारी
–महेन्द्र शाही
–दामा शर्मा
–जगप्रसाद शर्मा
–दिलीप प्रजापति
–कुलप्रसाद केसी
–जोखबहादुर महरा
–हरि अधिकारी
–मायाप्रसाद शर्मा
–पृष्पविक्रम मल्ल
–श्रमण बरबरिया
–गोपाल शर्मा
–मुक्ति प्रधान
–लक्ष्मण पन्त
–हरि चुमान
–गोपाल ठाकुर
–अजम्बर काङमाङ
–माधव सापकोटा
–तेवबहादुर ओली
–केशव नेपाल
–बिना मगर
–रमेश मल्ल
– हेमराज पोखरेल डायमण्ड
– निर्मल आचार्य
–रामप्रसाद सापकोटा दिपशिखा
–युवराज समिर
–अजयशंकर नायक
–अमर तमु
–सुशीला शिंखडा
– किसन शर्मा
– कुमारी मोक्तान
–रुपा चौधरी
– रामकुमार शर्मा
– धर्मशिला चापागाईँ
–चुडामणि खड्का,
–हरि दाहाल
–सुशीला श्रीपाइली
–ओम शर्मा
–लोकेन्द्र लम्साल
–रामदीप आचार्य
– बसन्त घर्ती
– राजन दाहाल
–टीका बुढाथोकी
– शालिकराम जम्मरकट्टेल
– विमला सुवेदी
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया