NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

शुक्रबारदेखि सोमबारसम्म नबिल बैंक र नेपाल बंगलादेश बैंकको कारोबार बन्द रहने

काठमाडाैं । आज (शुक्रबार)देखि सोमबार बिहानसम्म नबिल बैंक र नेपाल बंगलादेश बैंकका सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने भएका छन् । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि एकीकृत कारोबार शुरु गर्नका लागि कारोबार बन्द गर्न लागिएको हो ।

जसअनुसार नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयले असार २७ गतेबाट नबिल बैंकको प्रादेशिक तथा शाखा कार्यालयका रुपमा कारोबार गर्नेछन् ।

उक्त समयमा नबिल बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहेछन् ।