सुनको मूल्य स्थिर, चाँदी सामान्य घट्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन बिहीबारकै मूल्यमा कारोबार भइरहेको छ ।
बिहीबार सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया