प्रेस युनियनको महाधिवेशनको लागि यी हुन् देशभरका पार्षद्, हेर्नुहोस् कुन प्रदेशबाट को छन्
काठमाडौं । नेपाल प्रेस युनियनले महाधिवेशनको लागि १६२० जना पार्षद्को सूची सार्वजनिक छ ।
यही साउनको ६ र ७ गते हेटौंडामा हुने नवौं महाधिवेशनको लागि युनियनले सातवटै प्रदेश र प्रतिष्ठानका पार्षद्को सूची सार्वजनिक गरेको हो । अब ३० जना मनोनित भएपछि पार्षद्को संख्या १६५० पुग्नेछ । विभिन्न प्रतिष्ठानको तर्फबाट १२१ जना पार्षद् छन् ।
तीन वर्षमा हुनुपर्ने भए पनि आठौं महाधिवेशन भएको आठ वर्षपछि युनियको महाधिवेशन हुन लागेको हो । लामो समयपछि महाधिवेशन हुने भएपछि पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मै आकांक्षीको ताँती देखिएको छ ।
कुन प्रदेशबाट काे छन् पार्षद् ?
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया