NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौं । सेयर बजार आइतबार बन्द हुने भएको छ । आज आइतबार बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ ।