मिलन नेवार र प्रताप दासको स्वरमा ‘साथी मेरो जीवन साथी’ सार्वजनिक
काठमाडौं । निरु त्रिपाठीको ‘साथी मेरो जीवन साथी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायिका मिलन नेवार र गायक प्रताव दासले स्वर दिएका छन् ।
गीतको निर्देशन केशव राज भट्ट गरेका हुन भने गीतमा प्रमोद पन्तले संगित भरेका छन् । गीतको म्यूजिक भिडियोमा विकाश लामेछाने र निरु त्रिपाठीको अभिनय रहेको छ ।
गीतको म्यूजिक भिडियो निरु त्रिपाठीको युट्युब च्यानलबाट आइतबार सार्वजनिक भएको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया