तीज नआउँदै ट्रेन्डिङ एकमा पुग्यो चलाउनेको तीज गीत ‘झमझम झुम्काना’
काठमाडौं । तीज आउन झन्डै डेढ महिना बाँकी रहँदा टिकटक, युट्युबमा तीजका गीतहरु बज्न सुरु गरेका छन् । कलाकारहरुले तीजलाई लक्षित गरी गीत बजारमा सार्वजनिक गरिरहेका छन् ।
यस्तैमा गायक भागीरथ चलाउनेले युट्युबमा सार्वजनिक गरेको तीज गीत ‘झमझम झुम्काना’ ट्रेन्डिङ एकमा पुगेको छ । सार्वजनिक भएको ५ दिनमा यो गीत युट्युबमा पहिलो नम्बरमा आएको हो ।
गीतलाई ७ लाख ९१ हजारभन्दा बढीले हेरिसकेका छन् । सुनिता बुढाक्षेत्री र भागीरथ चलाउनेको स्वर रहेको गीतमा गीता ढुंगाना र चलाउनेले अभिनय गरेका छन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया