निर्माता थापाले गरे मुटुको शल्यक्रिया
काठमाडौं । निर्माता सुनिलकुमार थापाले ओपन हार्ट सर्जरी गराएका छन् ।
मंगलबार काठमाडौंस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको सर्जरी डाक्टर भगवान कोइरालाले गरेको अभिनेत्री सुहाना थापाले बताएकी छन् ।
सुहानाले फेसबुकमार्फत उक्त कुराको जानकारी गराएकी हुन् । सानैदेखि मुटुमा प्वाल परेको भए पनि अहिले आएर मात्र सुनिलले शल्यक्रिया गरेको जनाइएको छ ।
अहिले सुनिललाई सघन उपचार कक्षमा राखिएको र स्वास्थ्यलाभ भइरहेको जनाइएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया