६ वर्षअघि पनि विवादमा परेका थिए गभर्नर अधिकारी

काठमाडौं । नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा नाम रहेका एम अधिकारी (खोटाङ) राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हुन् कि होइनन् भन्ने बारे चर्चा भइरहेको छ ।
यसबारे छानबिन गर्नुपर्ने कुरा उठिरहेको बेला यसअघि पनि विवादमा फसेका महाप्रसाद अधिकारी बारे एमालेले त्यसबेला अधिकारीको नाम भुलबस पर्न गएको र अन्तिम नामावलीमा नरहेको जवाफ दिएको पत्र सार्वजनिक भएको छ ।
२०७३ साल जेठ २५ मा पार्टीको सदस्यता नरहेकाे भन्दै अधिकारीले नाम हटाउन माग गर्दै एमालेलाई पत्राचार गरेकाे थिए । उनकाे पत्र पछि एमालेले भुलबस अधिकारीकाे नाम परेकाे भन्दै स्पष्टीकरण दिएकाे थियाे ।
गभर्नर प्रकरणमा घनश्यामको प्रष्टीकरण : सार्वजनिक पद धारण गरेका व्यक्ति पार्टी विभागमा रहँदैनन्
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया