सञ्चारदेखि सञ्जालसम्म न्यायालयमाथि अमर्यादित टिप्पणी भएको भन्दै सर्वोच्चको आपत्ति

काठमाडौं । सर्वोच्च अदालतले न्यायालयमाथि अमर्यादित टिप्पणी भइरहेको भन्दै आपत्ति जनाएको छ ।
बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै सर्वोच्चले विभिन्न तहबाट भएका आदेश र फैसलालाई लिएर न्यायाधीशदेखि समग्र संस्थाबारेमा अमर्यादित टिप्पणी भइरहेको बताएको हो । यस्ता टिप्पणी सार्वजनिक स्थल, सामाजिक सञ्जालदेखि सञ्चारसम्ममा भइरहेको सर्वोच्चको आरोप छ ।
‘अदालतको मान प्रतिष्ठा कायम राख्न आग्रह गर्दछौं । फैसला र आदेशविरुद्ध चित्त नबुझे माथिल्लो अदालतमा जान सकिने व्यवस्था रहेको छ । त्यसलाई अपनाउन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
हेरौं विज्ञप्ति :
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया