NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

नेपाललाई छैटौँ झड्का

काठमाडौं । घरेलु टोली स्कटल्याण्डविरुद्ध एकदिवसीय खेल खेलिरहेको नेपालले लगातार विकेट गुमाएको छ । नेपाललले छैटौँ विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो ।

दीपेन्द्र ७ रन बनाएर आउट भएका हुन् ।

यसअघि नेपालले आरिफ शेख, रोहित पौडेल, कुशल भुर्तेल, देव खनाल र आसिफ शेखको विकेट गुमाइसकेको छ ।

नेपालले २३.५ ओभरमा ८४ रन बनाएको अवस्थामा छैटौं विकेट गुमाएको हो ।

विनोद भण्डारी र सोमपाल कामी क्रिजमा छन् ।

नेपालले गुमायो पाँचौ विकेट, आरिफ शून्यमा आउट

ताजा अपडेट

नेपालवाच विशेष