नेपालले गुमायो सातौँ विकेट
काठमाडौं । घरेलु टोली स्कटल्याण्डविरुद्ध एकदिवसीय खेल खेलिरहेको नेपालले लगातार विकेट गुमाएको छ । नेपालले सातौँ विकेटको रुपमा विनोद भण्डरीलाई गुमाएको हो ।
विनोद १३ रन बनाएर आउट भएका हुन् ।
यसअघि नेपालले दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहित पौडेल, कुशल भुर्तेल, देव खनाल र आसिफ शेखको विकेट गुमाइसकेको छ ।
नेपालले २५.२ ओभरमा ९२ रन बनाएको अवस्थामा सातौँ विकेट गुमाएको हो ।
अहिले करण केसी र सोमपाल कामी क्रिजमा छन् ।
ताजा अपडेट
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते


प्रतिक्रिया