बोरिङ खन्दा ग्यास निस्किएपछि …
काठमाडौं । काठमाडौंको जोरपाटीमा पानीका लागि पानी निकाल्न बोरिङ खन्दा ग्यास निस्किएको छ ।
जोरपाटीस्थित चामुण्डाको एक घरमा बोरिङ खन्ने क्रममा ग्यास निस्किएको प्रहरीले जनाएको छ । दुर्घटना हुन नदिन त्यस क्षेत्रमा प्रहरी र स्थानीयले कसैलाई पनि आगो बाल्न दिएका छैनन् ।
स्थानीय सन्तबहादुर लामाको घरमा बोरिङ खन्ने क्रममा ग्यास निस्किएपछि तत्कालै बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको बताइएको छ ।
यसअघि पनि उपत्यकाका विभिन्न स्थानमा बोरिङ खन्ने क्रममा मिथेन ग्यास निस्कने गरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया