नेपाली टोलीबाट राजीनामा दिएलगत्तै दासानायके क्यानडाको प्रशिक्षक नियुक्त
काठमाडौं । पुबुदु दासानायके क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको दुई घण्टा नबित्दै दासानायके क्यानडाको प्रशिक्षक नियुक्त भएको त्यहाँको क्रिकेट बोर्डले जनाएको छ ।
🚨 Breaking News 🚨
Pubudu Dassanayake appointed as Our New Head Coach!
Stay tuned for more details 🇨🇦 #cricketcanada pic.twitter.com/Ofg0PL0zsq
— Cricket Canada (@canadiancricket) July 20, 2022
उनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अकस्मात राजीनामा दिने घोषणा गरेका थिए ।
उनी श्रीलंकन मुलका क्यानेडियन नागरिक हुन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया