प्रचण्डकी नातिनी स्मिताले गरिन् लण्डनबाट डिस्टिङ्सनसहित स्नातकोत्तर उतीर्ण
काठमाडौं । गायन क्षेत्रमा लागेकी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालले स्नातकोत्तर अध्ययन पूरा गरेकी छन् ।
उनले बेलायतको लण्डनको विश्वविद्यालयबाट इन्टरनेसनल मार्केटिङ म्यानेजमेन्टमा उच्च अंकका साथ स्नातकोत्तर गरेकी हुन् ।
प्रचण्डकी कान्छी छोरी गंगा दाहालकी कान्छी छोरी रहेकी स्मिता पढाइका लागि दुई वर्षअघि लण्डन गएकी थिइन् । त्यसअघि उनले ग्वार्कोस्थित केएमसी कलेजबाट बिबिएको पढाइ सकेकी थिइन् ।
सोही बेला उनी गायनमा पनि जमेकी थिइन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया