राष्ट्रिय परीक्षा बोर्डद्वारा ६७ कर्मचारी माग
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले स्थायी सेवामा ६७ कर्मचारी माग गरेको छ ।
बोर्डले लोक सेवा आयोगको स्वीकृतिमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो ।
बोर्डले उपसचिवदेखि सहायक प्रथम सम्मका तहमा कर्मचारी माग गरेको छ । सबैभन्दा धेरै प्रशासन सहायक पदमा २७ र शाखा अधिकृतमा १५ जना माग गरिएको छ ।
आगामी भदौ ४ गतेसम्म सिंगल र त्यसपछिको एक साता दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया