रानी शाक्यको स्वरमा ‘खर्च माग्दिन’ तीज गीत सार्वजनिक
काठमाडौं । रानी शाक्यको स्वरमा ‘खर्च माग्दिन ’तीज गीत सार्वजनिक भएको छ । उक्त गीतमा सुनिता बस्नेत थापाको शब्द रहेको छ भने संगीत दीपक शर्माले दिएका छन् ।
गीतको भिडियोमा टिकटकबाट चर्चामा आएकी मोडल बिना राउतको अभिनय देख्न सकिन्छ । भिडिओलाई देवेन्द्र पाण्डेले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।
उत्सव दाहालले छायांकन गरेको म्युजिक भिडिओलाई विकास दाहालले सम्पादन गरेका छन् । गीतलाई रानी शाक्यकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया