चार प्रजातन्त्रवादीलाई म्यानमारको सैनिकद्वारा मृत्युदण्ड
काठमाडौं । म्यानमारको सेनाले चार प्रजातन्त्रवादीलाई मृत्युदण्ड दिएको छ । यो पछिल्लो दशकयताको पहिलो घटना हो ।
मृत्युदण्ड दिइएकामा पूर्वसांसद् फ्यो जेया थाव, लेखक को जिमी, हला मायो आङ र आङ थुरा जावर छन् ।
उनीहरूलाई आतंकवादी गतिविधिमा संलग्नको आरोपमा मृत्युदण्ड दिइएको बिबिसीले जनाएको छ ।
गत जूनमा त्यहाँको सेनाले पहिलोपटक उनीहरूविरुद्ध मृत्युदण्डको फैसला सुनाएको थियो । जसको अन्तर्राष्ट्रिय निन्दा पनि भएको थियो ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया