सुनको मुल्य घट्यो, चाँदी स्थिर
काठमाडौं । सोमबार सुनको मुल्य १०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार ९०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार सोमबार चाँदी भने स्थिर रहि आइतबारकै मुल्यमा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलामा ११ सय ५५ रुपैयाँ निर्धारण गरिएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया