रणवीरको ‘न्यूड फोटोसुट’ लाई लिएर प्रहरीमा उजुरी
एजेन्सी । बलिउड अभिनेता रणवीर कपूर यतिबेला चर्चामा छन् । ‘न्यूड फोटोसुट’ गरेर चर्चामा आएका उनको फोटोप्रति आपत्ति जनाउँदै प्रहरीमा उजुरी परेको छ ।
सोमबार उनीविरुद्ध मुम्बइ प्रहरीमा उजुरी परेको हो । जसमा रणवीरले सामाजिक सञ्जालमा ‘न्यूड फोटो’ सेयर गरेर महिलाहरूको भावनालाई आघात पु-याएको आरोप लगाइएको छ ।
यस्तो आरोप लगाउँदै एक गैरसरकारकी संस्थाका अधिकारीले उनीविरुद्ध उजुरी दिएका हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया