NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

अपर हेवा खोलाको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । अपर हेवा खोला हाइड्रोपावरले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई रजिष्ट्रारमा नियुक्त गरेको हो ।

कम्पनीका अनुसार कम्पनीको सेयर रजिष्ट्रारअन्तर्गत सम्बन्धित सम्पुर्ण कार्य एनएमबि क्यापिटलमार्फत हुने जनाएको छ । भितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी तथा रोक्का राख्ने लगायतका सेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका कार्य कम्पनीले क्यापिटललाई दिएको छ ।

No description available.

ताजा अपडेट

नेपालवाच विशेष