सरकारको दाबी : अमेरिकालाई पत्र पठाएको ४ दिन भइसक्यो
काठमाडौं । सरकारले अमेरिकी राज्य साझेदारी कार्यक्रम एसपिपी अघि नबढाउने निर्णय गरेको पनि एक महिना बितिसकेको छ । यसबारे औपचारिक जानकारी दिन अमेरिकी सरकारलाई लिखित पत्र नपठाएको भनेर सरकारको आलोचना भइरहेको थियो । सरकारले भने आलटाल गरिरहेको थियो ।
यसैबीच, सरकारले एसपिपी अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिइसकेको दाबी गरेको छ ।
करिब चार दिनअघि अमेरिकालाई लिखित जानकारी गराइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
सत्तारुढ दलकै प्रमुख सचेतकको आरोप : अर्कै नामबाट एसपिपी ब्युँताउने कोशिस भइरहेको छ
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया