राहदानी विभागले मंगलबारदेखि ११ बजेबाट अनलाइन आवेदन फारम खुलाउने

काठमाडौं । राहदानी विभागले मंगलबारदेखि ११ बजेबाट अनलाइन आवेदन फारम खुलाउने भएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो ।
यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो ।
ताजा अपडेट
-
बुकीपाटनका भेडीगोठ : पर्यटकको मन लोभ्याउने हिमाली सुन्दरता
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
प्रतिक्रिया