हर्क साम्पाङले भने, ‘रवि लामिछानेमा राजनीतिक संस्कार देखिन्छ’
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रशंसा गरेका छन् । उनले हालै सामाजिक सञ्जालमार्फत प्रशंसा गरेका हुन् ।
‘रवि लामिछानेजीमा देखिन्छ राजनीतिक संस्कार ! आइ लाइक इट !’, साम्पाङले फेसबुकमा लेखेका छन् ।
लामिछानेमा के राजनीतिक संस्कार देखिन्छ भनेर चाहिँ उनले खुलाएका छैनन् ।
गत महिनामात्र लामिछानेले साम्पाङलाई कार्यालयमै गएर भेटेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया