प्रादेशिक अस्पताल जलेश्वरले माग्यो २५ तहमा कर्मचारी
काठमाडौं । महोत्तरीको प्रादेशिक अस्पताल जलेश्वरले २५ वटा विभिन्न पदमा ३५ जना कर्मचारी आव्हान गरेको छ । अस्पतालले मंगलबार सूचना जारी गर्दै अस्थायी दरबन्दीमा ९ औं तहसम्मका कर्मचारी माग गरेको हो ।
अस्पतालले कन्सल्टेन्ट पिडियाटिसियन, ल्याब टेक्निसियन, कन्सल्टेन्ट अब्स्टेटिसियन, मेडिकल रेकर्डर सुपरभाइजर, कन्सल्टेन्ट सर्जन, स्टाफ नर्स, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट साइक्याट्रिक्स, फार्मेसी सहायक, कन्सल्टेन्ट एनेस्थोसियोलोष्टि , अनमीलगायत अन्य पदमा कर्मचारी आवेदन खुलाएको छ ।
अस्पतालका अनुसार इच्छुक उम्मेदवारले सूचना जारी भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
हेरौं सूचाना :

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया