जम्मु कश्मीरमा भारतीय सेना र चरमपन्थीबीच भिडन्त, ५ को मृत्यु
काठमाडौं । जम्मु कश्मीरको रजौरी जिल्लाको दारहल क्षेत्रस्थित भारतीय सेनाको शिविरनजिक बिहीबार बिहान सुरक्षा बल र चरमपन्थीबीच भिडन्त भएको छ ।
सेनाका एक वरिष्ठ अधिकारीका अनुसार, यस भिडन्तमा तीन भारतीय सैनिक र दुई चरमपन्थीको मृत्यु भएको छ ।
जम्मुका अतिरिक्त प्रहरी महानिदेशक मुकेश सिंहले लिखित बयान जारी गर्दै आक्रमणमा दुई चरमपन्थीको मृत्यु भएको पुष्टि गरेका छन्।
घटनास्थलमा थप सुरक्षा बल पठाइएको छ र खोजी अभियान जारी राखेको पनि उनले बताएका छन् ।
छ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया