सुनको मूल्य ७०० रुपैयाँले उकालो, चाँदी स्थिर
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य ७०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन तोलामा ९६ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।
शुक्रबार चाँदी स्थिर रहि बिहीबारकै मूल्य अर्थात १२ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया