काठमाडौंका शिव मन्दिरमा यसरी मनाइयो जनैपूर्णिमा (फोटो फिचर)

काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकाका पशुपतिनाथलगायत विभिन्न शिव मन्दिरमा जनैपूर्णिमा र रक्षा बन्धन मनाइएको छ ।
तागाधारी समुदायका पुरुषले मन्दिरमा गएर जनै फेर्नुका साथै गुरू–पुरोहितबाट तथा रक्षा बन्धन बाँधेका थिए ।
यस्तै रक्षा बन्धन बाँध्न महिलाहरूको पनि सहभागिता थियो ।
यसमा युवाहरूको पनि व्यापक सहभागिता देखिन्थ्यो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया