सत्ता गठबन्धनले सरकारलाई भन्यो, ‘काठमाडौंको फोहर उठाउन पहल गर’
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले काठमाडौं उपत्यकामा जम्मा भएको फोहर उठाउन पहल गर्न आग्रह गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले फोहर व्यवस्थापनसँगै मूल्यवृद्धि नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
गठबन्धनले सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरिहँदा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सँगै रहेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।
काठमाडौं उपत्यकाको फोहर विसर्जन गर्ने गरिएको नुवाकोट र धादिङको सीमा क्षेत्रमा रहेको बन्चरेडाँडामा विभिन्न बाहाना झिकेर स्थानीयले अवरोध गरिरहेका छन् । यसले गर्दा सडकमा फोहर थुप्रिएको छ ।
फोहर बोकेको टिपरले हानेर बाख्रा मर्यो, क्षतिपूर्ति माग्दै बाटो बन्द
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया