प्रचण्डलाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो, आएन जवाफ
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
गाउँपालिका अध्यक्षको चुनाव जित्न उम्मेदवारले १० करोड रुपैयाँ खर्च गरेको भनी सार्वजनिक अभिव्यक्ति दिएको विषयलाई लिएर प्रचण्डलाई स्पष्टीकरण सोधिएको निर्वाचन आयोगले जनाएको छ ।
‘प्रचण्डले गाउँपालिका अध्यक्षको चुनाव जित्न उम्मेदवारले १० करोड रुपैयाँ खर्च गरेको भनी सार्वजनिक अभिव्यक्ति दिनुभयने । सो आयोगको जानकारीमा पुगेपछि ती व्यक्तिबारे जानकारी गराउन उहाँलाई आग्रह गरिएको हो,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।
प्रचण्डलाई यस्तो आग्रह गरेर केही दिनअघि पत्र पठाइएको उनले जानकारी दिए ।
यद्यपि, प्रचण्डले हालसम्म त्यको जवाफ दिएका छैनन् ।
बाबुरामको अस्थिर राजनीतिक यात्रा : माओवादीदेखि माओवादीसम्म !
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया