यस्तो छ साउनबाट लागू भएको कर्मचारीको तलब स्केल (सूचीसहित)
काठमाडौं । सरकारले कर्मचारीहरूको तलब बजेट भाषणमा घोषणा गरिए अनुपातमै लागू गरेको छ । मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले सरकारी कर्मचारी, सेना तथा प्रहरीको तलव १५ प्रतिशतले वृद्धि हुनेगरी लागू गरेको हो ।
यसअघि बजेट छलेर अधिृकत भन्दा माथिल्लो स्तरका कर्मचारीको तलब २४ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय भएसँगै नायब सुब्बा स्तरका कर्मचारीले विरोध जनाएका थिए ।
उनीहरूले आन्दोलन चर्काएसँगै मन्त्रिपरिषद्ले बजेट घोषणा अनुरूप नै तलब लागू गर्ने निर्णय गरेको हो ।
नयाँ तलबमानअनुसार कसको तलब कति ? हेरौं सूची :
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया