साम्पाङले भेटे पुन
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महावीर पुनलाई भेटेका छन् ।
काठमाडौंमा रहेका साम्पाङले मंगलबार कीर्तिपुरस्थित व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)मा गएर पुनलाई भेटेका हुन् ।
भेट उपलब्धिमूलक रहेको साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘महावीर पुनसँगको भेटघाट उपलब्धिमूलक रह्यो !’, उनले फेसबुकमा लेखेका छन् ।
हर्क साम्पाङकाे व्यंग्य, ‘काठमाडौंको बिजोक देख्दा श्रमदान गर्न मन लाग्यो’
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया