बञ्जरेडाँडामा तनाब, प्रहरीद्वारा अश्रुग्याससँगै हवाइफायर
काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहर लिएर गएका गाडीलाई राजनीतिक दलका स्थानीय नेता–कार्यकर्ताले अवरोध पुर्याएपछि बञ्चरेडाँडामा तनाब उत्पन्न भएको छ ।
फोहर व्यवस्थापनमा अवरोध खडा गरेपछि प्रहरीले केही सेल अश्रुग्यास र पाँच राउण्ड हवाइफायर गरेको छ । फोहरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस र हवाइफायर गरेको स्थानीयले बताएका छन् ।
अवरोध गरेपछि काठमाडौंबाट फोहर बोकेर गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका थिए । त्यसपछि प्रहरीले बल प्रयोग गरेको हो ।
आज पनि फोहरमा अवरोध, बञ्चरेडाँडा हिँडेका गाडी आलेटारमै रोकिए
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया