सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला ९६ हजार २०० रुपैयाामा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन तोलामा ९५ हजार ४०० रुपैयाँ निधारण गरिएको छ भने चाँदी तोलामा १५ रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँ रहेको छ ।
बुधबार चाँदी तोलामा १२ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया