१ दिनको लागि सिडीएसको सम्पूर्ण सेवा बन्द

काठमाडौं । सिडीएस एण्ड क्लियरिङ (सिडीएससी) ले सञ्चालन गरेको मेरो सेयरको वेबसाइट आज साँझदेखि बन्द हुने भएको छ । सिडीएससीले एक सूचना जारी गरेर बिहीबार साँझ साढे ५ बजेदेखि एक दिनका लागि सम्पूर्ण सेवा बन्द हुने जानकारी दिएको हो ।
सूचनामा जनाइएअनुसार सिडीएससीले सञ्चालक गरेका मेरो शेयर, सि-आस्वा, वेब सिडीएएस, सिएनएस लगायतका सम्पूर्ण सेवाहरु एक दिनका लागि बन्द हुने भएका छन् ।
सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्नु पर्ने भएकाले सेवा बन्द गर्न लागिएको सिडीएससीले सूचनामा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया