तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावल सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन तोलामा ९५ हजार कायम गरिएको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा ११ सय ९५ रुपैयाँ निर्धारित भएको थियो ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया